Saturday, July 26, 2008

मान्छे

आफैँलाई,
प्रश्न,
सोध्ने,
अनि,
आफैले,
उत्तर दिने!
यस्तो मान्छे,
बोल्नु नै,
किन,
हँ?

0 comments:

Post a Comment