Saturday, July 26, 2008

जून

औँशीको,
रातमा,
पनि,
मानौँ,
जून,
देखिँदो हो त,
सायद,
जूनको,
त्यति,
महत्त्व,
हुन्थेन कि ?

0 comments:

Post a Comment