Saturday, July 26, 2008

उमेर

उठेको,
उर्लेको,
समुन्द्रको छाल,
सम्याउन,
गारो पर्ला,
तर,
धेरै कुरा,
आफैँ उठ्दै,
आफैँ फैलिदै,
आफैँ सम्हालिदै गर्छन,
यो,
कसैको दोष हो,
वा,
उमेर !

0 comments:

Post a Comment