Saturday, July 26, 2008

उसले आफ्ना ओठ र नङ टोक्दा

विवश भएर,
बेला,
बेला,
उसले,
आफ्ना,
ओठ र,
नङ,
टोक्दा,
म,
हेरि मात्र,
रहन्छु ।
मैले,
के गर्नु पर्थ्यो,
कुन्नि?

0 comments:

Post a Comment