Friday, March 13, 2009

कसलाई, फुर्सद

बस,
केही,
सानो कुरो,
बोल्ने इच्छा,
छ ।
तर के गर्नु,
कसलाई,
फुर्सद,
सुनिदिन !

3 comments: