Friday, March 13, 2009

इच्छा शक्ति बिदामा छ

इच्छा शक्ति,
उसको जस्तै,
मेरो पनी,
छ,
थियो ।
हाललाई,
परिस्थितिवस,
बिदामा छ ।

0 comments:

Post a Comment