Tuesday, April 20, 2010

आजकल - aajkal

अचानक,
पर बाट,
कसैले बोलायो कि,
झैँ, मानें,
हैन रैछ!
म आजकल,
टोलाउने भा छु,
यस्तै!

0 comments:

Post a Comment