Tuesday, April 20, 2010

धोका - dhoka

म पीडा,
सहन सक्छु,
धोका अहँ!
धोकामा पीडा त हुन्छ,
तर पोल्ने खालको,
नरुवाउने!

0 comments:

Post a Comment