Tuesday, April 20, 2010

बिर्सन खोज्दै छु – birsana khojdai chhu

होश गुमाएर,
कसैलाई,
माया गर्छु भनेको पीडा,
अहिले,
होशमा हुँदा,
असह्य भयो!
गल्ती,
जानी – जानी,
कसले पो गर्ला र,
सायद,
भूल गर्नुको मजा नै,
यहि हो कि ?

0 comments:

Post a Comment