Tuesday, April 20, 2010

सोच – soch

मैले,
सोच्न छाडेको,
धेरै भैसक्यो,
तै,
सोच बोक्नेहरु,
अनि बाँड्नेहरु,
मलाई,
राम्रो लाग्छन !
आत्मीय लाग्छन !

0 comments:

Post a Comment