Thursday, July 29, 2010

आजकल


आजकल,
सम्झना मा जिउदै छु,
आशमा,
जिउदै छु,
'उसले देखेको म',
जिउदैछ !

0 comments:

Post a Comment