Thursday, July 29, 2010

क्या लाइफ छ !


बिहान उठ्नु,
मुख धुनु,
(कैलेकाही बिर्सिन्छ यो पनि )
नास्ता गर्नु,
अफिस जानु,
काम गर्नु,
घर आउनु,
हल्का पल्टिनु,
खान खानु,
सुत्नु,
अनि,
फेरी सुरु बाट |
क्या लाइफ छ !

0 comments:

Post a Comment