Thursday, July 29, 2010

साथी


एक-दुई,
स-साना,
रमाईला कुरामा,
अल्झेर,
मन रमाइलो पार्दै हिन्छु,
मैले बिगत सोच्न छाडिसके |
भविष्य सोच्ने,
भएको भए,
यहाँ हुन्थिन होला !
र त लाग्छा,
कहिलेकाही,
कोहि नजिक होस्,
कोहि बाटो पहिल्याउन,
साथी होस् |

0 comments:

Post a Comment