Thursday, July 29, 2010

हेराइ


तिम्रो हेराइको,
परिबेशबाट ,
बाहिरिउं,
यो मैले,
सोच्न सक्दिन !

0 comments:

Post a Comment