Saturday, August 21, 2010

प्रयास


अचानक,
सानो,
आश आउदै गर्दा,
मैले,
सास फेर्दै गर्दा,
स-साना,
पुराना कुरा ले,
मन,
नमिठो पर्दै छन,
म,
यी,
कुराबाट,
बाट बाहिरिने,
प्रयास गर्दै छु !

0 comments:

Post a Comment