Tuesday, September 14, 2010

पहिलो पेग


पहिलो पेग,
पहिलो चुम्बन जस्तो,
लाग्छ रे,
सम्बन्ध,
छुटेपछि,
जिन्दगीले,
लुटेपछि !

0 comments:

Post a Comment