Saturday, September 25, 2010

जम्काभेट

म भनुम ?
तिम्रो बोली,
तिम्रो लबज,
तिम्रो सुर,
अनि,
ताल,
तिम्रा नयन,
अनि,
मेरो हाल,
सबै,
लट्ठ छन् |

0 comments:

Post a Comment