Tuesday, September 28, 2010

हेराई

आँखामा,
मायालु पाराले हेर्नु,
मुस्कुराउनु,
त्यसपछी,
हेरिरहनु,
को,
अर्थ खोज्दै छु |

 

-2005-

0 comments:

Post a Comment