Friday, December 3, 2010

कुरा

एउटा सानो,
झिल्कोले त हो,
आगो बाल्ने |
सम्झनाका,
तरंगले,
त्यसैले,
मुटू अठ्याउछन !
बिबसता,
देखिने कुरा हैन,
व्यर्थका कुरामा,
रुमल्लिदै हुन्छु,
त्यसको अर्थ यो हुन्न कि,
म ती कुरा,
बिर्सिन,
नचाहदो हूँ !

0 comments:

Post a Comment