Friday, December 3, 2010

जिन्दगी

केवल बाँच्नु,
वा,
यस्तै केहि,
जिन्दगी हो |
यो सोझो लाग्छ |
तर बांगो छ !

0 comments:

Post a Comment