Friday, December 3, 2010

मान्छे

मान्छे,
२-४ थरिका हुदाँ रैछन्,
कोहि,
देखाउन जन्मेका !
कोहि,
खान जन्मेका !
कोहि,
हल्ला धेरै गर्ने !
कोहि,
काम धेरै गर्ने !
कोहि,
केहि गर्न नखोज्ने ! केहि गर्न नदिने !
यो अन्तिम खालका,
बाँदर हुन् !

0 comments:

Post a Comment