Wednesday, May 11, 2011

समय न रैछ


कुन्नि कुन हो,
याद छैन,
दिन |
म सम्झन नचाहदो हुँ |
तै,
बाटो, माटो,
घाम, पानी,
ऊ माथी, पानी उही पर्छ |
म माथी नी उही पर्छ |
हामीले ओड्ने छाता,
ऊ एक्लै ओडेको देख्न,
म नचाहदो हुँ |
समय घुम्छ नी ?
रोकिन्न नी ?

0 comments:

Post a Comment