Saturday, June 4, 2011

चालिस वर्ष

म,
कुनै,
सितलो रुख मुनी,
छहारीमा बसेर,
आजभन्दा
बिश चालिस वर्ष,
पछिको,
कल्पना गर्न चाहन्छु |
म लट्ठीन खोज्दैछु |

0 comments:

Post a Comment