Saturday, June 4, 2011

मनका कुरा

मनमा,
कुरा नराख्नु रे |
भन्नु रे |
लेख्नु रे |
साट्नु, बाँड्नु रे |
यत्ति एउटा कुरो हो,
मान्छेले मनमा नराख्ने |
जमाना बेइमान छ |

0 comments:

Post a Comment