Wednesday, September 14, 2011

हजुरआमा र दुई शब्द

“पढपढ”, उनले भनिन् -
“बूढीमान्छे, गन्थन मात्र आउँछ ।”

“तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा,
झिजो लाग्दैन ।”

“भन्दियौ नी !”

“मैले साँचो भनेको ।”

“ल बा,” उनले भनिन् -
“दुई शब्दले पनी सन्चो भो ।”

[ पल्पसा क्याफे 7 ]

0 comments:

Post a Comment