Wednesday, September 14, 2011

अमेरिका / कलाकार


“तिम्रो त अम्रिका जाने सुर छैन ?”

“हजुरआमाले मन्दिर यहीं छन्,
देउता यहीं छन् भन्नुभएको होइन ?”

“ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?”

“म चित्रकार हुँ हजुरआमा”,
“चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।”

[ पल्पसा क्याफे 7 ]

0 comments:

Post a Comment