Wednesday, September 14, 2011

बोली

मन छुनेहरुलाई
बोलीको के अर्थ
दृश्यको के रहर ।

स्वर्ग मानेको
तिम्रो उपस्थितिमा
त्यसैले, म बिलायेथें |

बोलीको अर्थ
बुझाई हुदाँसम्म 
को तड्पीन्थ्यो र ।

बेला बित्दा
बोलीले
मन छुँदो रैछ ।

0 comments:

Post a Comment