Wednesday, September 14, 2011

सम्बन्ध

कुनै बेला
तिमीमा विश्वास नलाग्दा,
मैले
आफुँमा विश्वास गर्ने
सहारा भेट्दिन ।

0 comments:

Post a Comment