Sunday, December 4, 2011

बानी

ठूलो कुरो आँटेपछि
थाती राख्ने बानी लाग्छ रे ।

एउटा आट्ने
आज सक्ने ।

भोली के छ
कसैलाई थाहा छ ?
[61]

0 comments:

Post a Comment