Saturday, December 17, 2011

ह्याकर्स चौतारी

ह्याकर भनेको
चोर हो भनेर बुज्ने
हाम्रो समाजलाई
त्यसको अल्लि ज्ञानी
मेहनती, उत्साही अनी
म पनी केही गर्न सक्छु भन्ने
अर्थ नी हुन्छ है
बुझाउनु

ह्याकर्स चौतारी
अनलाईनमा एउटा राम्रो
गफ गर्ने थलो हुन सक्छ भनेर
विश्वास दिलाउन सक्नु
यो समाजमा
हामी मात्रले कहाँ गर्न सकौँला र ।

झिनो
प्रयास न गर्ने हो ।

0 comments:

Post a Comment