Sunday, January 15, 2012

फुर्सद

असन चोक
न्युरोड गल्ली
बसन्तपुरको ठेला..

कहाँ जाउँ म ?
मागेर पाए माग्थे
किनेर पाए किन्थें ।

त्यो फुर्सदमा
मलाई मन पराउने
मान्छे सँग
कफी पिउदै बस्ने
झिनो चाह !

0 comments:

Post a Comment