Thursday, February 2, 2012

हामी नेपाली

कति भलादमी भने
लुट्न पनी
पैसा तिरी-तिरी लुट्छौँ ।
विदेशमा भा भे
के गर्थे कुन्नि ?

(प्रसंग : LP ग्याँस अभाब, ग्याँसको गाडीबाटै उपभोक्ताले ग्याँस लुटे)

0 comments:

Post a Comment