Sunday, December 4, 2011

मौनता


कुनै आभाष बिना
मौनताको अर्थ बुज्ने मन
कसलाई लाग्ला र ?

सम्हालेका शब्दहरु
एकमुस्ट दिने सोच सायद !

नत्र
तोप झैँ पड्किने
तिम्रो आदत
म किन सम्झिन्थें ।

0 comments:

Post a Comment