Sunday, December 4, 2011

प्रेमी

बारी-बारी हेर्ने
तिम्रा नयनमा
लट्ठीने मान्छे ।

तिमीसंग हुदाँ
आफू-आफैलाई
बिर्सिने मान्छे ।

0 comments:

Post a Comment