Sunday, December 4, 2011

निस्कर्ष

मन
मस्तिष्क
जम्मै
एकै ठाउमा राखेर,
म,
कसैको बारेमा सोच्दै छु ।
म निस्कर्ष खोज्ने मान्छे ।

[61]

0 comments:

Post a Comment