Sunday, December 4, 2011

Newton


Newton को idea सिक
संसार बुझ
भनेर लगाए ।

आफ्नै तरिकाले
बुझ्न देऊ भनेर
मनमनै मागेथें ।

[60]

0 comments:

Post a Comment