Sunday, May 27, 2018

पुस्तक

तीन सय
खाली पन्ना होस
या तीन सय
भरिएका पन्ना होस
मूल्य उतिनै पर्छ !

सो,
तिमी के गर्छौ?
लेख्छौ ?
की पढेर बस्छौ?

0 comments:

Post a Comment