Saturday, January 16, 2021

टिभि मोबाईल ईन्टरनेट

गर्ने कुरा
खेल्ने कुरा
स्वादका कुरा
सबै हेर्ने कुरा भए
टिभि मोबाईल ईन्टरनेट !

हेरेका कुरा दिमागले बुज्ला 
शरीरका आबश्यकता कसरी पुगोस् ?
आजकल
केटाकेटी खेलेको खै?
चलेको खै?
बालचर्तीकला खै?


0 comments:

Post a Comment