धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच । 
धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास ।  
आजकल 
इन्द्रियहरु संकोच ले रोकिएका छन्।  
कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरु
अहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्। 
यो उमेर हो ? 
उमेर मात्र ले त यस्तो नहुनु पर्ने ! 
Friday, January 22, 2021
संकोच
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment