Monday, February 1, 2021

साथीहरू

रातमा
सपनामा 
देखिने साथिहरु
थुप्रै बनाइएछ !

दिउसो 
उज्यालोमा
सपना देखाउने साथिहरु
गुमाइयछ !

उमेर सायद ।

0 comments:

Post a Comment