शङ्ख बज्नु
घण्टी बज्नु 
भगवानका आरति गुन्जनु 
एउटा दैविक र आध्यात्मिक माहोल 
दैनिक एक घन्टा बन्नु 
सानो कुरा हैन जस्तो लाग्छ । 
आफ्नो संस्कार
परम्परा, रितिरिवाज 
यसरी दैनिकी बन्दै 
गुन्जीरहेको सुन्दा 
मन आनन्दित हुन्छ ।
Thursday, February 18, 2021
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment