Thursday, February 18, 2021

जमाना

जमाना फेसबुक
र टुइटरको छ ।
बिहान सबेरै उठेर
हग्न जानू पुर्व
सर्सर्ती 
फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने
पाद मात्रै आउँछ ।

0 comments:

Post a Comment