Tuesday, October 26, 2021

बा

को रहेछ भनेर
यसो भित्रबाट हेरेको त, बा पो !
मलाई त बा आउँदा 
अर्को घाम उदाएजस्तै लाग्यो ।
मेरो निजि घाम ।
किनभने,
बिहानको घामसँगसँगै बा
आँगनमा झुल्किनुभएको छ ।

0 comments:

Post a Comment