Sunday, October 24, 2021

जीवन

जीवनलाई जीवनबाट 
पन्छाएर होइन 
भोगेर मात्र 
राम्ररी बुझ्न् सकिने रहेछ !

0 comments:

Post a Comment