Monday, March 21, 2022

संगत

चुम्बक को संगत पाउँदा
फलाम
चुम्बक बन्छ !  

जस्तो संगत मा पर्यो
मान्छे
बिस्तारै
त्यस्तै बन्दै जान्छ ।

0 comments:

Post a Comment