Wednesday, July 23, 2008

गल्ती

टोलाएर,
बोलाएर,
लोलाएर,
कोही,
केही र कसैको,
याद,
चाह,
अनी,
सपनामा,
हराउनु,
हाँस्नु,
हँसाउनु,
हुँदो रहेनछ।
गल्ती गरेँ!

0 comments:

Post a Comment