Wednesday, July 23, 2008

मेरो आँशु पोखिदैन

जता हेरे पनी,
जो सँग रहे पनी,
जे गरे पनी,
किन,
समय रोकिँदैन?
म रुन्छु, पल-पल,
प्रत्येक क्षण रोईरहन्छु,
तै,
किन,
मेरो आँशु पोखिदैन?
किन ?

0 comments:

Post a Comment