Wednesday, July 23, 2008

बष्त्र र आभूषण तिमीले उतार्दा

आफ्ना,
एक-एक,
बष्त्र र आभूषण,
तिमीले उतार्दा,
म,
बस- हेरिरहेँ,
मात्र हेरिरहेँ,
अरू केहि गरिन,
हेर्नु मा बिलिन भएँ,
म समाधिस्त भएँ ।

तर,
म आफ्ना,
बष्त्र-बष्त्र,
त्यती बिस्तार,
बिस्तार,
अझै,
बिस्तारै,
झिक्दै छु,
तिमी किन निदाएको?

0 comments:

Post a Comment