Wednesday, July 23, 2008

म बेहोसी चाहन्थेँ

म अनकन्टारको,
उदासीपन,
र,
बेहोसी,
चाहन्थेँ,
त्यसैले,
तिमीलाई स्विकारेँ,
थेँ,
भन्न मन लग्छ ऐले ।

0 comments:

Post a Comment