Wednesday, July 23, 2008

हेरेर रमाएर हुँदैन

आँखा चिम्लेर,
मजाले,
आफ्नो सुरमा,
रमाए जस्तो,
आँखा खोलेर,
हेरेर,
रमाएर,
हुँदैन ।
पुग्दैन ।

0 comments:

Post a Comment